By: Phurba Sange Moktan
गु बहार हो उपकार हो, जीवजातीको कारीगर हो।
गु नै श्वास्थ्य, प्रतिस्ठा अनी मोक्ष प्राप्तिको आधार हो।
जाने गु मोहर हो, नजाने गु फोहर हो।
प्रयोगमा आए रोपनी आना धुर हो, खेर गयो झुर भो।
चिन्तन, मनन, छलफल गरौ अपार।
बुझौ गु मा शक्ती छ, गु को महिमा अपरम्पार।
जय गुदेव!!! :)

No comments:
Post a Comment