[BOOK REVIEW]
"उर्गेनको घोडा र म्हेन्दो: फर्केर हेर्दा"
लेखक : फुर्बा सांगे मोक्तान
("वास्तवमा आज म्हेन्दो र उर्गेनहरुको टट्कारो महसुस भएको छ,
आज एउटा म्हेन्दोले हैन हजारो म्हेन्दोले उर्गेनको छाया देख्नुपर्ने बेला आएको छ।")
मैले भर्खरै एउटा पुस्तक पढ्ने मौका पाए। नाम निकै सुनेकाले पुस्तक प्रदर्शनीको मौका पारेर किनिहाले पढ्नलाई। तर पढ्नलाई उपयुक्त समय नै मिलिरहेको थिएन। या भनौ जागर फुरिरहेको थिएन। जब जागर चल्यो, तब पुस्तक पढिसकेको खासै पत्तै भएन। हा...हा... गफ दिएको चाँही हैन है साथी हो, गजब लाग्यो भन्न खोजेको। उपन्यासमा एउटा काल्पनिक पात्र छ, म्हेन्दो तर लाग्छ, उनी आज यतै कतै छिन्। उनको कल्पनाभित्र अर्को कल्पनिक पात्र छ, उर्गेन र उसको घोडा। यी दुई पात्र एक अर्कसग प्रतछ्य रुपमा कही कतैबाट सम्बन्धित नभए पनि उपन्यास भरी यी दुइ काल्पनीक पात्रको सम्बन्ध जसरी गसिएको छ, त्यसले कथाको मुटु बोकेको छ, सधैं उर्जा थपेको अनुभब पनि गर्न सके मैले, उपन्यास पढुन्जेल।..........

No comments:
Post a Comment