बाढिजन्य प्रकोपका हिसाबले नेपाल संसारमा ३ १औ तथा भुकम्प जन्य प्रकोपका हिसाबले ११औ स्थानमा रहेको तथ्य नँया होइन। त्यसो त नेपाल आफैपनि बेला बेलामा विभिन्न प्रकोपको चपेटामा पर्दै आएको छ। भखरै बाजुरा कोल्टी पहिरो तथा सेती बाढिले पनि सो कुरालाई प्रष्ट पारेको छ। प्रकोपमा युवा सहभागिता र चासोको कुरा पनि विस्तारै बढ्दै गइरहेको छ।
(FOR MORE...)
No comments:
Post a Comment