By: Phurba Sange Moktan
हात धुने भन्ने शब्द नेपालीहरुको शब्दकोषमा पटक्कै नौलो शब्द होइन। कुनै पनि शुभ काम गर्नु अघि मुस्लिमहरुले हात धुने गर्दछन। हिन्दू र बौद्धीष्ट समुदायमा पनि हात धुने परम्परा निकै अघिदेखी नै चली आएको छ। सामान्यतया भन्नुपर्दा खाना खाने बखतमा हात धोएर खाने गरिन्छ, नेपाली समाजमा। र त्यो भन्दा पनि बढी खाना खाइसकेपछी हात धुने गरिन्छ। अब प्रश्न आउन सक्छ, कुरो चुरो के त उसोभए? म यहा सबैलाई निबेदन गर्न चाहन्छु, मैले उठान गर्न खोजेको बिषय साचो अर्थमा हात धुने बारेको हो।
जती पनि हाम्रा व्यबहारहरु छन, जहाँ हामी हात धोइरहेका हुन्छौ। वास्तवमा त्यो हात भिजाएको मात्र हो, न कि हात धोएको।
(FOR MORE...)

जती पनि हाम्रा व्यबहारहरु छन, जहाँ हामी हात धोइरहेका हुन्छौ। वास्तवमा त्यो हात भिजाएको मात्र हो, न कि हात धोएको।
(FOR MORE...)
No comments:
Post a Comment