लेख: फुर्बा साङ्गे मोक्तान
"हिजो त राती के देखे सपना, मै मरी गएको......."
उल्लेखित हरफ नेपालका लेखकिय क्षेत्रका प्रख्यत हस्ती राष्ट्रकवि माधव प्रसाद घिमिरे ज्युबाट लिखित हृदयस्पर्सी गीतको टुक्रा हो। मैले पनि हिजो राती सपना देखे तर म सपनामा मरेको थियिन। बरु खुशीले गद्गद हुँदै पो थिए। सोध्नुहोला किन?
हिजो राती सपनामा मैले नेपालका प्रख्यात राजनैतिक पार्टिहरुले नेपाललाई खुल्ला दिशा मुक्त बनाउन पूर्व मेची देखी पश्चिम महाकालीसम्म बाटइभरी पोस्टर टालेका थिए (अहिलेको चुनाबी अभियान जस्तै गरेर)। नेपाललाई बिकास गर्ने पहिले आधार स्तम्भ मानिएको सरसफाइमा पहुच साच्चै आवश्यक रहेको कुरा ति सबै राजनैतीक दलहरुले महसुस गरेर ब्यानर, तुल र पर्चा पनि ठाउँ नै पिच्छे बाड्दै थिए। माइकिङ पनि "सभ्य नेपाल निर्माण गरौ, खुल्ल दिशा बन्द गरौ" भन्दै अघी बढीरहेको थियो। अनी म दंग पर्दै नियाल्दै थिए त्यो द्रिश्य बिहानको अलार्म घडीले मेरो निन्द्रा अकस्मात् भंग गरिदियो। बजिया अलार्म भन्दै उठे। कती मिठो सपना देखिरहेथे, बिउँझीनुपर्यो। कती मिठो नेपालको कल्पना थियो, तोडीनुपर्यो।
[FOR MORE...]

No comments:
Post a Comment