
अन्तराष्ट्रिय जगतमा आज बिशेष दिन...बिश्व चर्पी दिवस। नेपाल राष्ट्र खुला दिसा (दिशा हैन है) मुक्तसगै चर्पीको समस्याबाट नेपाल धेरै हदसम्म मुक्त छ। तैपनि, चर्पीको सुरक्षित प्रयोग र सुरक्षित चर्पीको (Safely managed) सवाल अझै टट्कारो देखिन्छ।
अझ, यदि तपाई सार्बजनिक क्षेत्रमा हुनुहुन्छ र चर्पी जानुपर्यो भने त शार्वजनिक शौचालयको अवस्था पनि बुझ्ने मौका पाउनुहोला। तपाई हामीलाई यस्तो छ, अब सोच्नुस बिशेस आवश्यकता भाको समूहहरूलाई कस्तो अप्ठेरो होला?
तसर्थ, केही पनि बन्चित हुन नपरोस (Leave No One Behind) भन्ने कामना सहित बिश्व चर्पी दिवसको शुभेक्षा।
By: Phurba Sange Moktan
No comments:
Post a Comment