THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man

Sunday, January 9, 2011

"कर्नाली ब्लुज": मेरो आँखाबाट

("कर्णाली ब्लुज" एउटा ब्यक्तीको चिन्तन मात्र होइन, सामाजिक-राजनैतीक परिवर्तनको साबिती पनि हो। ")
 - फुर्बा साङे मोक्तान
जीवन संघर्श हो, जुन भोग्नेले बुझ्दछ। यदी नभोगिकन भुझ्नु छ भने पिताको संघर्श हेरे पुग्छ, जुन कुराको अनुभुती "कर्नाली ब्लुज" पढेपछी मैले गरे।

उपन्यासकार बुद्धिसागर बस्यालद्वारा लिखित यस उपन्यास मैले पढि नियालेका अन्य उपन्यास भन्दा फरक धारको पाए। पिताको भूमिकामा उपन्यासकारले एउटा रोल मोडल उभ्याएका छन, जसको जीवन भोगाइ र अनुभुतिबाट अनन्त कुराहरु सिक्न सकिन्छ, र जहाँ सबैलाई एक असल पिता र असल छोरा बन्नलाई समेत अभिप्रेरित गरिएको छ भन्दा अत्युप्ती नहोला।  
 

No comments:

Post a Comment