By: Phurba Sange Moktan
आजको दुनियाँ फर्मुलाको दुनियाँ भएको छ। यसो गर्यो फर्मुला बन्यो, उसो गर्यो फर्मुला नै बनायो। त्यसपछी बनाउने भन्दा प्रयोगकर्ताहरुलाई फर्मुलाको चिन्ता। एकताका तालिमको दौरनमा चाइनिज विस्पर (Chinese Wisper) भन्ने खेल खेल्ने क्रममा "रामको गाउ साह्रै सुन्दर छ, रामले १० वटा गाई पालेको छ, राम खुशी छ।" भन्ने वाक्य कानेखुसी गर्न लगाउदा अन्तमा "राम चोर हो" भन्ने वाक्य निस्केको थियो। जुन प्रायजसो फर्मुलाहरुको प्रयोगकर्ताहरुमाझ निस्कने परिणाम हो। यस्तै फर्मुलाहरुको शिकार हात धुने बानी (स्वच्छता)को अभ्यास पनि अछुतो रहन सकेको छैन।
हामी बिकासका साझेदारहरु (म पनि एक हुँ) आफुलाई खुबै जान्ने भन्ठान्छौ र कुनै पनि कुरा आफ्नो तरिकाबाट समुदायमा छर्न चाहन्छौ। अनि के भु हुन्थ्यो र परिवर्तन? हामी हात भिजाउनेबाट हात धुनेतिर किन र कसरी जाने भन्ने कुराको आभास नगराइकननै 6×6 बिधीबाट हात धुन-धुवाउन तम्सिहाल्छौ। अनि उक्त बिधिलाई गीताको गायात्री मन्त्र बनाइदिईहाल्छौ।
(FOR MORE...)

No comments:
Post a Comment