कथा सुरु हुन्छ, पिडाबाट र अन्त्य हुन्छ पनि पिडासगै नै। तर बिचको सपनामयी संसार भने साच्चै अलौकिक नै देखिन्छ। सपनै हो देख्न पैसा परोइन। नाटकको रमाइलो पक्ष थियो, दु:खलाई पनि प्रस्तुत गरिएको हास्यब्यङ्यको मध्यम। कर्णालीमा बिकासको ढोलक पित्न नसकिनु एउटा दु:खदायी तथ्य हो भने ७४ अमेरिकि डलर बराबर १ कर्णाली रुपैया.......
(READ MORE...)
No comments:
Post a Comment